बाँच्नु र मर्नु

पिपला ढुङ्गाना

कतै बाँचेर मरिरहेछ जिन्दगी
कतै मरेर बाँचिरहेछ,
कहिले मर्नु न बाँच्नुको दोसाँधमा
कहिले बाँच्नु र मर्नुको संघारमा
साँच्चै जिन्दगी मरेर बाँचिरहेछ या
मरेरै बाँचिरहेछ होला?
सोध्न मन छ त्यो एक हुल बुख्याचाहरु सँग
साँच्चै जिन्दगी बाँच्न त बाँचिरहेछ?

Recent Posts

Leave a Comment

Contact Pipala

I hope you enjoy your visit to my webpage. Do not forget to leave your feedback

Pipala Dhungana पिपला ढुंगाना पिपला ढुङ्गाना